apアプリ

काम गर्न चाहनेहरु लाई काम खोज्नमा मद्दत गर्दर्छौ । 

बिदेसीहरु सबैलाई [पार्ट-टाइम काम ] र [रोजगार] को लागि मद्दत गर्ने एप्लिकेसन हो । 

यो एप्लिकेसनमा गर्न सकिने कुराहरु

apアプリ with JOB@CHIKYUJINइन्स्टल गरेपछी कामको खबरहरु प्राप्त गर्न सकिन्छ

काम छिट्टै पाउनु हुन्छ । 

स्मार्ट फोन बाट तपाईं लाई मिल्ने कामको खबर पाउन सक्नु हुन्छ । 

भोली बाट पनि काम गर्न सक्नु हुन्छ । 

छोटो काम भोली बाट पनि गर्न सक्नु हुन्छ,अहिलेनै एप्लिकेसन इन्स्टल गरौ । 

App

४देशको भाषामा काम को छलफल गर्न सक्नु हुन्छ 

「जापानिज」「अंग्रेजी」「भिएतनामी」「नेपाली」भाषामा हामीसंग छलफल गर्न सक्नुहुनेछ

यहाँको मात्र कामको खबर 

अरु ठाउँमा नभएको रोजगारको काम राम्रो कामको खबर पाउनु सक्नु हुन्छ । 

दर्ता~काम सुरु गर्ने सम्म

apアプリडाउनलोड गरौ,कामको खबर जसरि पनि आउने भएकोले,एप्लिकेसन नमेटाउनुहोस्
※सबै भन्दा काम छिटो सुरु हुनेको,डाउनलोड गरेको भोलि पल्ट काम सुरु गर्न सकिन्छ

1

इन्स्टल गरेर एप्लिकेसन (OPEN) खोल्नुहोस

सुचना आउछ ALLOW क्लिक गर्नुहोस
नियम पढ्नु भएपछी 同意するक्लिक गर्नुहोस

2

555888 टाइप गर्नुहोस

JOB@CHIKYUJIN को दर्ता संख्या 555888हो

3

दर्ता

JOB@CHIKYUJIN हो कि होइन चेक गरेर, अगाडी बढ्नुहोस

4

र्तपाईंको डाटा दर्ता गर्नुहोस

तपाईं नाम , जन्म मिती , लिंग र भाषा लेखेर दर्ता गर्नुहोस् 

5

मेसेज गरौ

कामको बारेमा कुनै पनि प्रश्न.छलफल गर्नु परेमा मेसेज पठाउनुहोस  

6

अर्को दिन बाट काम लगाइ दिन्छु भनेर मेसेज आउछ 

※शनिबार र आईतवार बाहेक 

7

काम गर्ने ठाउँ र टाईम पठाउनु होस

8

नजिकको स्टाफ दर्ता गर्ने ठाउबाट स्टाफको दर्ता

※दर्ता गर्ने ठाउमा गरेको ठाउँमा स्टाफ भएमा ap बाट दर्त गर्‍यो भनेर रेप्लाई पठाउनुहोस

※प्रत्येक दिन खुल्ला हुन्छ 

दर्ता गर्ने ठाउ
9

काम सुरु !

JOB@CHIKYUJIN भनेको 

JOB@CHIKYUJIN बिदेसी बिद्यार्थी हरुको सहायता गर्ने संगठनलाइ सपोर्ट गरिरहेको, Chikyujin Co. Ltdको व्यवस्थापनमा आधारित छ। 

बिदेसी बिद्यार्थीको लागि शिक्षा, काम, जिबन शैलीको सपोर्ट गर्ने CHIKYUJIN CLUB CARD

थप जानकारीका लागी